Skip to main content

Posts

Showing posts from July, 2020

दिल

बनी तो बलवान मास से फिर भि दिल जो हे, टुट्ता लेकिन सिस जैसा हरवार ये क्यु हे?

खाडी: ट्रक सायरी

बुढा कमाउन साउदीको खाडीमा बुढी हिड्यो अर्कैको गाडीमा फुल्यो तीन सालमा नीमपत्ता फर्कदॉ बुढी बेपत्ता -ट्रक सायरी

शुन्य

शून्य पे सवार हूँ बेअदब सा मैं खुमार हूँ अब मुश्किलों से क्या डरूं मैं खुद कहर हज़ार हूँ मैं शून्य पे सवार हूँ मैं शून्य पे सवार हूँ # ज़ाकिर ख़ान

चिहान

चिहान ठूलो संसारमा मन मान्छेको । भेटिन्छ जहाँ कंकाल हजारौं सपनाको ।।

बधशाला

हरेक दिन असंख्य इच्छा र चाहनाको निर्मम हत्या हुने यो मन अनि मुटु वधशाला भन्दा कहा कम रहेको छ र??

बेसारे तस्विर

असारे महिना सिमसिमे झरी । बेसारे तस्विर सञ्जालै भरी ।।

माया

१. म पनि तिमीलाई माया गर्छु । २. म तिमीलाई पनि माया गर्छु । ३. म तिमीलाई माया पनि गर्छु । शब्द उही तर फरक भावार्थ ।